मुख्य समाचार
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा |

ओमसतियामा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप

Ujyalosandeshonline 11567+ समाचार ( )
१७ माघ २०८०, बुधवार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।पहिलो चरणमा ओमसतिया वडा नं १ र २ भित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।

बुधवार ओमसतिया गाउँपालिकाको आयोजना र प्रविधीक तथा अनुशान्धनका लागि युवासँगको सहकार्यमा २ दिने अभियान शुरु भएको हो ।सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले बताए । 

पशु शाखाका प्रमुख चक्रपाणी गैरेले २ दिनसम्म चल्ने कार्यक्रममा ओमसतिया वडा नं १ र २ का सबै गाउँहरुबाट कुकुर संकलन गरि तीनको बन्ध्याकरण गरीने बताए ।

कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष बेलबहादुर बराल मगर ,वडा नं २ का वडाअध्यक्ष सितल जिटी , वडा सदस्य सुधा हरिजन , विक्रम यादव , कलाधर लम्म्साल ,शिक्षा शाखा प्रमुख हरि पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार