मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल

Ujyalosandeshonline 12444+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएका कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । पक्राउ परेका प्रतिवादीहरुले हिसाबमा १ सय ४१ बर्ष ६ महिना २ दिन कैद भुक्तान गर्नुपर्ने झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । 

उनीहरुमध्ये गत फागुन पहिलो सातादेखि हाल सम्म ६६ बर्ष ०४ महिना ०३ दिन कैद, ४२ लाख ४६ हजार १९७ बिगो जरिवाना कायम भएका १८८ जना फरार प्रतिबादीहरु समेत पक्राउ परेको प्रवक्ता चन्दले जानकारी दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार