मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

एकीकृत समाजवादी कोशीमा महिला नेतृत्व

Ujyalosandeshonline 11566+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

इटहरी । कोशी प्रदेशकी पूर्व सांसद समेत रहेकी सरिता थापा नेकपा (एकीकृत समाजवादी) पार्टी कोशी प्रदेशको अध्यक्षमा चयन भएकी छिन् । पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बिच खड्कालाई अध्यक्ष चयन गरिएको हो । 

केन्द्रीय सदस्य समेत रहेका एकीकृत समाजवादीका नेता ओसिम आलमले खड्का विजयी भएको उल्लेख गरे । नेतृत्व चयनका लागि बुधवार निर्वाचन हुने भनिएको थियो । तर, निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार