मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

भैरहवा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै पहिलो वर्ग अन्र्तगत भलवारी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १५६रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै दोस्रो वर्ग अन्र्तगत सुर्खेत र दाङ वरपर प्रतिलिटर १५८ र तेसो वर्ग अन्र्तगत काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार