मुख्य समाचार
बिक्री गर्न लगिँदै तरभूजा | हुलाकी सडक फराकिलो बनाउन आग्रह | अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन |

ओमसतिया–२ वडा कार्यालयद्वारा खेलकुद सामग्री वितरण

Ujyalosandeshonline 11174+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले वडामा रहेका युुथ क्बल अफ पडसरी, द राइजिङ्ग क्बल अफ वर्दिहवा र कर्मज्योती युुथ क्बललाई बुधबार खेलकुद सामग्री वितरण गरेको छ । चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा कार्यालयले तीनवटा टीमका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेको हो । 

ओमसतिया–२ का वडाअध्यक्ष सितल जि.टी.को प्रमुख आतिथ्यतामा भएको खेलकुद सामग्री वितरण कार्यक्रममा वडा सदस्य विक्रम यादव, राजकुमारी चौधरी, सुधा हरिजन र कलाधर लम्सालले खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए । साथै वडा कार्यालयले गाउँगाउँमा पुगेर खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरेको वडाअध्यक्ष जि.टी.ले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार