मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नवजात छोरीका नाममा दश हजारको मुद्दति खाता

रासस 695+ समाचार ( )
२७ असार २०८३, शनिबार

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा रु १० हजारको मुद्दति खाता उपहारस्वरूप खोलिदिने घोषण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत रु पाँच हजार प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बरले बढाइएको हो ।

हालैको नगरसभाबाट उक्त निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैङ्क खाता खालिने राससलाई बताउनुभयो । हालसम्म ३०० जना छोरीका नाममा रु पाँच हजारका दरले रु १५ लाख जम्मा गरिएको छ । खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार