मुख्य समाचार
गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म | धौलागिरिका घुम्ती गोठ सङ्कटमा |

सहकारी पिडीतको प्रदर्शन

Ujyalosandeshonline 11563+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाइ बयानको लागि रूपन्देहीमा ल्याइएको छ । जोशीको सरकारी वकिल कार्यालय, रुपन्देहीमा बयान चलिरहेको छ । 

जोशीलाई रूपन्देही ल्याएको थाहा पाए पछि यहाका सहकारी ठगी पिडितहरुले शिघ्र कार्यवाहीको माग राख्दै रुपन्देही जिल्ला अदालत अगाडी प्रदर्शन गरेका छन । अनुसन्धान प्रकृया चलेको २ वर्ष बढी समय भए पनि अहिले सम्म आफुहरुले गुमाएको रकम पाउन नसकेको भन्दै पिडितहरु आक्रोशित भएका हुन । मुख्य अभियुक्त भनिएका जीबी राइ, सुप्रीम सहकारीका तत्कालिन ब्यवस्थापक लगायतलाइ पक्राउ गर्न नसेकोकोले उनिहरुलाइ पनि पक्राउ गरि कार्यवाहीको माग गरेका छन। 

विभिन्न ब्यानर तथा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुलाइ प्रहरीले जिल्ला अदालत अगाडी रोकेको थियो । सरकारी वकिल कार्यालयमा बयान भै रहेको हुदा प्रदर्शनकारीहरु पनि त्यही जान खोजेका थिए । प्रहरीले अगाडि बढ्न नदिएपछि उनिहरु जिल्ला अदालत अगाडी रोकिएका हुन ।

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाइ सोमबार रूपन्देही ल्याएइको हो । सोमबार नै बयान नसकिएकोले उनलाइ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको रूपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले बताए । 

समाचार तयार पार्दा सम्म भने जोशीको भने सरकारी वकिल कार्यालय,रूपन्देहीमा बयान चलिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार