मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा’

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

दाङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा बढेको निराशा हटाउन आफूले पार्टीभन्दा माथि उठेर देश बचाउने अभियान सुरु गरेको बताएका छन् । 

घोराहीमा बिहीबार नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश दुर्घटनाको संघारमा पुगेकाले अभियान सुरु गरेको बताए । 

उनले भने, ‘मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ । राजनीतिक दलहरुले राष्ट्र पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर राष्ट्रलाई निकास दिउँ ।’

राजनीतिक दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको उनले बताए । नेताहरुले पहिले आफू, त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले संकट बढेको दुखेसो कोइरालाले पोखे । नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपु¥याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार