मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनको अध्यक्षमा आचार्य, सचिवमा यादव

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

भैरहवा । रुपन्देहीमा रहेका रात्रिकालीन तथा डान्सबार व्यवसायीहरुको प्रथम भेला सम्पन्न भएको छ । भैरहवास्थित होटल क्रस रोडमा भएको भेलाले ‘रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठन नामक संस्था गठन गरेको छ । 

भेलाले यादव प्रसाद आचार्य (वाई.पी.) को अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा नेहा गुरुङ (जस्मती), सचिवमा महेन्द्र कुमार यादव र कोषाध्यक्षमा समीर पन्त रहेका छन् । त्यस्तै सदस्यहरुमा धिरेन के.सी., इसा ढकाल र सितल मदनवाल रहेका छन् ।

भेलाले संस्थाको विधान निर्माण गर्नका लागि अध्यक्ष, उपाध्यक्ष र सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै विधान निर्माण भएपछि सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने अध्यक्ष आचार्यले जानकारी दिए । संस्था चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) मा आबद्ध हुने पनि निर्णय गरिएको आचार्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार