मुगुको बिपी चोकमा५१ जना जेनजीहरुको सम्झना

Ujyalosandeshonline 11469+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

मुगु । जेनजीपुस्ताका युवाहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका ५१ जना युवाहरूको सम्झनामा सदरमुकाम गमगढीमा रहेको बिपी चोकमा श्रद्धान्जली सभा गरिएको छ । सभापछि जेनजी युवाहरूले सफलता हाँसिल गरी अन्तरिम सरकार निर्माण भएपछि स्मृतिमा सभा आयोजना गरिएको हो ।

सभामा आन्दोलनले अघि सारेको म्यान्डेट अनुसार काम गर्न स्थानीय नागरिक समाजका अगुवा रुप बहादुर मल्लले आग्रह गरेका छन् । अगुवा मल्ल अनुसार मुगुमा प्रदेश, संघ र स्थानीय तहबाट सन्चालन भएका योजनामा अनियमितता हुने गरेकाले जेनजीको ध्यान जान जरुरी रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार