मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

सहिदहरुको सम्झनामा जानकी मन्दिरमा दिप प्रज्वलन

Ujyalosandeshonline 12678+ समाचार ( )
६ माघ २०८१, आइतबार

बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ । सहिदरुको सम्झनामा, दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै सम्मान स्वरुप १ लाख दिप प्रज्वलन गरिएको मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए । 

दिप प्रज्वलन कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, विभिन्न निकायका पदाधिकारी, युवा, सञ्चारकर्मी र जनकपुरवासीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार