पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

Ujyalosandeshonline 11543+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार बुधवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।

हेर्नुहोस् सूची:


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार