मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित तल्लो स्याङ गाउँ । यहाँका पुराना परम्परागत घरहरुमा छत माथि दाउरा थुप्रो पारेर राख्ने संस्कृति अझै पनि जीवन्त छ ।
मुस्ताङको स्याङ गाउँ
तस्बिर : सुन्दरकुमार थकाली/रासस
२५ जेठ २०८३, सोमबार