मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

ब्रेकिंग समाचार
फेसबुकमा समस्या

Ujyalosandeshonline 12676+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

भैरहवा । सामाजिक संजाल फेसबुकमा एकाएक समस्या देखिएको छ । चल्दाचल्दै सबैको फेसबुक एकाउन्टमा सेसन  एक्सपायर भएको भन्दै फेसबुक बन्द भएको छ । समस्या के भएको हो यसबारे केहि बुजिएको छैन । कतिपय फसबुक प्रयोगकर्ता आफ्नो एकाउन्ट हैक भएको भन्दै त्रसित समेत भएका छन । यसबारे बिस्तृत खबर आउन बाकि छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै