मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रामग्रामबाट लागूऔषधसहित चार युवा पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

परासी । पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका छन । रामग्राम नगरपालिका–२ कालिकाटोलमा मोहम्मद सरिफ कुरेशीको घरमा खानतलासी गर्दा  लागूऔषध सेवन गरी लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी रेशम बोहराका अनुसार पक्राउ पर्नेमा सुनवल नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय सन्दिप परियार, रूपन्देहीको देवदह नगरपालिका–७ बस्ने १९ वर्षीय राजन विक, रोहिणी गाउँपालिका–६ का ईरशाद मियाँ र रामग्राम नगरपालिका–२ का मोहम्मद सरिफ कुरेशी रहेका छन् ।

उनीहरूको साथबाट डाइजापाम २८ एम्पुल, फेनारगन २८ एम्पुल, बुप्रिनुर्फिन २७ एम्पुल र सिरिन्ज बरामद भएको छ । पक्राउ परेका चारै जनालाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार