मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

सञ्चालनमा आयो बीपी राजमार्ग

Ujyalosandeshonline 11566+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

रामेछाप । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग केहीबेर अगाडि खुलेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो । बाढीले सबैभन्दा बढी क्षति पु¥याएको माम्तीको डाइभर्सनमा मर्मत सकिएसँग सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । असोज महिनामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बगाएको थियो ।

सडक अवरुद्ध हुँदा बिपी राजमार्ग हुँदै काठमाडौंबाट पूर्व जाने सवारी साधनहरू रोकिएका थिए । ‘पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो, पुराना ठाउँ नै बगाएको हो, अब एक हप्ता भित्र सो ठाउँमा नयाँ डाइभर्सन बन्छ, वर्षामा पनि सडक छल्छ’, योगेशले भने । बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार