मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

Ujyalosandeshonline 11540+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ । कम्पनीले एक विशेष कार्यक्रमका बीच उक्त नयाँ शोरुम उद्घाटन गरेको हो । नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहक लाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो । 

यस कम्पनीद्वारा सञ्चालित ईलेक्ट्रिक स्कुटरमा मुख्यतया पाँच विशेषता रहेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार