मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न आग्रह गरेको छ । सो अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा उक्त मन्त्रालय विघटन, अन्य मन्त्रालयमा गाभ्ने वा नाम परिवर्तन गर्नेजस्ता विषय संवेदनशील र दूरगामी प्रभाव पार्ने भएकाले सोचेर निर्णय लिन आग्रह गरिएको छ ।

कुल जनसङ्ख्याको करिब ३३ दशमलव ८४ प्रतिशत हिस्सा बालबालिकाले ओगटेका छन् । बालबालिका वर्तमानका साझेदार मात्र नभई भविष्यका धरोहर, राष्ट्रका गौरव तथा भोलिका दक्ष जनशक्ति भएकाले यस्तो महत्वपूर्ण जनसङ्ख्या समूहसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयलाई कमजोर बनाउने वा अन्य मन्त्रालयमा गाभ्ने कार्यले बालअधिकार संरक्षण तथा प्रवद्र्धनमा गम्भीर असर पार्ने अभियानको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार