सुन्तला बजार पठाउने तयारी गर्दै दोसल्लेका किसान

Ujyalosandeshonline 11144+ समाचार ( )
तस्बिरः सन्तोष गौतम/रासस
३ फाल्गुन २०८२, आइतबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका किसान विकास श्रेष्ठको फार्ममा उत्पादन भएको सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गरिँदै । १५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका श्रेष्ठले यस वर्ष रु २० लाखको  सुन्तला बिक्री गर्नु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार