मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

निर्वाचन आयोगद्वारा राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन

Ujyalosandeshonline 12430+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले दर्ता भएका सबै राजनीतिक पार्टीहरुलाई १५ बुँदे निर्देशन जारी गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सबै दललाई आआफ्नो विवरण बुझाउन आयोगले निर्देशन दिएको हो । 

आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा बिहीबार विज्ञप्तिअनुसार निर्देशनमा दलले आफ्नो नाम, विधान, झन्डा, छाप, चिह्न परिवर्तन भएको भए आयोगमा अद्यावधिक गर्न भनिएको छ । 

‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार