निलगिरि हिमालको काँख र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ गाउँ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङ प्रकृति र संस्कृतिक हिसाबले महत्वपूर्ण छ ।