मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

परराष्ट्र मन्त्री देउवालाई अब्दुल खानले बुझाए ज्ञापनपत्र

Ujyalosandeshonline 12676+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पुर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार देउवा निवास बुढानिलकण्ठमा  उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सारकार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयासगरिने अशवासन दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार