मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

भगवान शिवका एघार रुद्र के हुन् ?

Ujyalosandeshonline 11566+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

. शम्भु - रुद्र रूप वास्तवमा ब्रह्मा हो। यही रूपमा उहाँले संसारको सृष्टि र पालनपोषण संहार गर्नुहुन्छ।

. पिनाकी ज्ञान रुपी चार वेदको अवतार मानिने पिनाकी रुद्र, दुखहारको अन्त्य गर्नुहुन्छ

दु:खको अन्त्य गर।

. गिरीश - रुद्रको तेस्रो रूपलाई गिरिश भनिन्छ। रुद्र यस रूपमा सुख र आनन्द

दिने मानिन्छन् ।

. स्थाणु - समाधि, तपस्या र आत्मलीन भएको कारण रुद्रको चौथो अवतार रुद्रको चौथो अवतारलाइ स्थाणु भनिन्छ यस रुपमा पार्वती बायाँ भागमा विराजमान हुनुहुन्छ

. भर्ग - यो रूप धेरै तेजमय छ। यस रूपमा रुद्र हरेक भय र पीडालाई नष्ट गर्नें हुनुहुन्छ

. भव - रुद्रको यो रूपले ज्ञान शक्ति, योग शक्ति र भगवानको प्रेमको रूपमा सुख दिने मानिन्छ।

. सदाशिव - रुद्रको यो रूपलाई सबै वैभव, सुख र आनन्द दिने मानिन्छ।

. शिव - यो रुद्र रुपलाई अनन्त सुख दिने अर्थात् कल्याण गर्नेवाला मानिन्छ । मोक्ष प्राप्तिका लागि शिवको आराधना महत्वपूर्ण मानिन्छ ।

. हर - यस रूप मा सर्प धारण गर्ने रुद्र शारीरिक, मानसिक र सांसारिक दु:खहरू मेटाइदिनुहुन्छ नागरुपी यिनको कालमाथि नियन्त्रण हुन्छ

१०. शर्व - काललाई पनि नियन्त्रण गर्न सक्ने यो रुद्र रूपलाई शर्व भनिन्छ।

११. कपाली: रुद्रको यो रूप खोपडी भएकोले यसलाई कपाली भनिन्छ। यसै रुपमा दक्षको घमण्ड नष्ट गर्नुभयो तर प्रानीमात्रको लागि रुद्रको यो रुपले जीवलाई सबै सुख दिने मानिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार