भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको लाम

Ujyalosandeshonline 11543+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

वडादशैं अन्तर्गत महानवमी दिन सवारीसाधन‚ हातहतियार‚ इन्जिनको पूजा गर्ने परम्परा छ । नवदुर्गा भगवतीको विशेष पूजा आराधना गर्दै मनाइने यस दिन काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको लाम लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार