मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास पाउँदैनः अध्यक्ष लिङ्देन

Ujyalosandeshonline 11564+ समाचार ( )
६ माघ २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक आदर्श तथा सिद्धान्तमा फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास नपाउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले वैचारिक दृष्टिकोण निकट दलहरुबीच हुने एकता स्वभाविक भए पनि त्यसबाहेकको ध्रुवीकरणले समस्याको समाधान गर्न नसक्ने बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई बलियो बनाएर चुनावमा विजयी गराउन नेता तथा कार्यकर्तालाई एकजुट हुन निर्देशन दिनुभयो । अधिवक्ता स्वागत नेपाल र पत्रकार गजेन्द्र बुढाथोकीलाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकमा निषेधको राजनीति गर्न नहुने धारणा राख्नुभयो । अध्यक्ष लिङ्देनले नवीन समझदारीका लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई दबाब सिर्जना गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार