मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सुस्ता २ मा बडा स्तरिय बालसञ्जाल, अध्यक्षमा हरिजन

सितमती हरिजन 24+ समाचार ( )
७ असार २०८२, शनिबार

सुस्ता । सुस्ता गाउपालिका बडा नं. २ मा बैजनाथ हरिजनको अध्यक्षतामा बडा स्तरिय बालसञ्जाल गठन भएको छ । आर्थिक वर्ष २०८२।८३ को लागि गठन भएको १५ सदस्य रहेको बाल संजालको उपाध्यक्ष पदमा नन्दनी कुमारी गुप्ता , सचिव कुशल ढकाल, सह सचिव सुमन महतो, कोषाध्यक्ष चन्द्रकुमारी हरिजन र सदस्यहरुमा एडिसन काफले, गेमलाल हरिजन, ईश्वर बढई, सिर्जना कुमारी गुप्ता, अर्जून मुसहर, समिक्षा चौधरी, शेष इमरान हुसेन रहेका छन । 

सुस्ता गाउपालिका बडा नं. २ का बडा अध्यक्ष कृष्ण मुखियाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै बडा अध्यक्ष मुखियाले बालबालिका लाई किताबी ज्ञानमा मात्रै नभएर सामाजिक र ब्यवहारिक बनाउनका लागि वाल सञ्जालले महत्वपूर्ण भुमिका निर्वाह गर्नैमा विश्वस्त रहेको बताए  । भेलामा महिला तथा बालबालिका शाखा प्रमुख सावित्री आले, ममता भट्टराई, कमला शर्मा, लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार