मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सामाजिक बिकृती समाजबाट उन्मुल गर्नुपर्छ : क्षेत्री

अनिल नेपाली 141+ समाचार ( )
१९ असार २०८२, बिहीबार

अर्घाखाँची । सितगगा नगरपालिका २ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले सामाजिक बिकृती समाजबाट उन्मुल गर्नुपर्ने बताउनुभएको छ । अर्घाखाँचीको सरस्वती माध्यमिक विधालयमा आयोजित सचेततामुलक रेडियो कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष यस्तो बताउनुभएको हो । अध्यक्ष क्षेत्रीले विधालयमा समाजमा रहेका कुरूति,कुसस्कार नहटे सम्म समृद्विको यात्रामा पनि असर पर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय प्रहरी सहायक निरिक्षक सन्तोष केसिले बोक्सि,  बालविवाह, बहुविवाह, दाइजो जस्ता गलत अभ्यास रहिरहनु दुखद भएको बताउदै कानुनी परामर्शका बारेमा विद्यार्थीलाई अनुशिक्षण गर्नु भएको थियोे । 

कार्यक्रममा कार्यापालिका सदस्य चुरा बहादुर विक , विद्यालयका प्रधानाध्यापक खुम प्रसाद बेल्बासे लगायतले मन्तब्य राख्नुभएको थियोे । कार्यक्रममा वडा सदस्य नारायण क्षेत्री , पुर्व कार्यापालिका सदस्य राम बहादुर दर्नाल विद्यालयका सहायक प्रधानाध्यापक धर्मराज खनाल लगायत शिक्षकहरूको उल्लेखनीय सहभागीता रहेको थियोे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार