मुख्य समाचार
रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा |

एनआरएनको लगानी भित्राउन आवश्यक कानूनी संशोधनका लागि सरकार तयार छ : उद्योगमन्त्री भण्डारी

Ujyalosandeshonline 12439+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्राउन आवश्यक सबै नीति र कानूनमा संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे । 

त्यसका लागि आवश्यक नीति र कानूनहरूमा संशोधन गरेर बातावरण तयार गर्न समेत सरकार तयार रहेको उनको भनाइ थियो । ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईहरुले आफ्नो लगानी ल्याउन सक्नुप¥यो,’ भेटमा मन्त्री भण्डारीले भनेका थिए ।

नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनिसकेको दाबी गर्दै मन्त्री भण्डारीले बढी भन्दा बढी लगानी भित्राउन गैरआवासीय नेपालीहरुले जोड दिनुपर्ने बताए । सरकारले आयोजना गर्ने लगानी शिखर सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार