मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

करोडौं रकम हिनामिना गरेको अभियोगमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष भैरहवाबाट पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

भैरहवा । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले कर्णाली डेडेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई पक्राउ गरेको छ। बैंकमा संकलन भएको बचतकर्ताहरुको २५० करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई भैरहवा (बेलहिया) बाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं एसपी युवराज खड्काले जनाए। उनी लामो समयदेखि फरार थिए।

ब्यूरोका अनुसार उनी बैंकको संस्थापक अध्यक्ष तथा तत्कालिन प्रमुख कार्यकारी अधिकृत हुन् भने पटक पटक संचालक समितिको अध्यक्ष पदमा रहेर रकम हिनामिना गरेको आरोप छ। पक्राउ परेका रायउपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार