मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सह–अध्यक्ष थापा

Ujyalosandeshonline 11566+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

काठमाडौं । नेपाल मगर संघ केन्द्रिय समितिको सह–अध्यक्ष गंगाबहादुर थापा मगरले माघे संक्रान्ति मगर समुदायको लागि नयाँ वर्ष नै भएको बताएका छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताए ।

उनले भने, ‘मकर संक्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौं । खास गरी यो माघे संक्रान्तिको रुपमा हामी प्रत्येक वर्ष पुसको २९ गते र माघ १ गते मनाउँने गर्छौं । २०६५ सालदेखी मगरहरु मनाउँदै आएका छौं । यो हाम्रो नयाँ वर्ष पनि हो । वैज्ञानिक हिसावले  हेर्ने हो भनेदेखी आज हामीले गत साउनमा क्रकट संक्रान्तिमा खोलिएका बाजाहरु अब यो  माघे संक्रान्ति आजबाट हामीले बजाउने बाजाहरु बन्द गरेर खेतिपातितर्फ लाग्छौं । यो मगरहरुको मनोरञ्जनको अन्तिम चाड हो।’

साथै उनले माघे संक्रान्तिले माइति चेलिहरुको सम्बन्धमा सुमधुर सम्बन्ध बढाउने समेत बताए ।  उनले माघे संक्रान्तिलाई मगर समुदायले देशमा मात्र नभैइ विदेशमा समेत मनाउँन आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार