मुख्य समाचार
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान |

मधेश प्रदेशको ०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

Ujyalosandeshonline 12675+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

मधेस । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आर्थिक वर्ष ०८२।८३को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । शुक्रबार प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेश सभाको बैठकमा २६ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, रोजगार, स्वास्थ्य, उद्योग, खेलकुद, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको देखिएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा चुरे वन जंगल संरक्षणदेखि डिजिटल प्रणालीको प्रयोगहरुबारे विशेष योजनाहरु समावेश गरिएको छ । 

file:///C:/Users/admin/Downloads/niti%20tatha%20karyakram%20full%20(2).pdf

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार