मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

वास्तविकता फरक हुन सक्छ, नआत्तिन प्रधानमन्त्रीको आग्रह

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लागे पनि गलत नहुने स्पष्ट पार्नुभएको छ। शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले धैर्य रहन सबैमा आग्रह गर्नुभएको छ। देखेको र सुनेकोभन्दा कहिलेकाहीँ वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले कतिपय अवस्थामा एक्लै लड्नुपर्ने स्थिति आउने र आफ्नो लागि यो पहिलो अनुभव नभएको बताउनुभएको छ। ढिलाइ भए पनि सत्यकै जित हुनेमा विश्वास दिलाउँदै उहाँले कसैलाई पनि नआत्तिन अपिल गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार