मुख्य समाचार
कोटहीमाई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा | मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून | पाल्हीनन्दनकी उपाध्यक्षको पद गुम्यो, लुम्बिनीका मन्त्रीसहित ५ जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु | मर्चवारीमाई गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: ४७ करोडभन्दा बढीको बजेट अनुमान | रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी | भारतीय पर्यटकले पोखराका होटल भरिभराउ | दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन | चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन | ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाखभन्दा बढीको बजेट प्रस्तुत | विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस |

बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष यादव भैरहवामा

Ujyalosandeshonline 11603+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । शनिबार ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् । लुम्बिनी प्रदेश जसपा नेपालको मधेस प्रदेशपश्चात दोस्रो राम्रो जनाधार भएको प्रदेश मानिन्छ । कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार