मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कार्यसम्पादन मूल्यांकनमा जनकपुरधाम उप–महानगरपालिका कमजोर

Ujyalosandeshonline 12431+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

जनकपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा जनकपुरधाम उप–महानगरपालिका धनुषा जिल्लाका गाउँ पालिकाहरु भन्दा पनि कमजोर देखिएको छ । आयोगले विभिन्न १७ वटा सूचक राखेर १०० पूर्णाङ्कमा गरेको कार्यसम्पादन मूल्याकंनमा धनुषाको १८ वटै स्थानीय तह मध्ये हंसपुर नगरपालिका ४६.५ अंकका साथ अग्रस्थानमा रहेका छन् भने क्षिरेश्वर नगरपालिका २९.८ अंकका साथ सवै भन्दा पुछारमा रहेका छन् ।

जनकपुरधाम उप–महानगरपालिकाले ३५.८ अंक पाएका छन् भने उप–महानगरपालिका भन्दा बढी यहाँका गाउँपालिकाहरुले अंक पाएको छ । मुखिया पट्टि मुसहरनिया गाउँपालिका ४५.४ अंकका साथ दोस्रो स्थानमा छन् जनकनन्दिनी गाउँपालिका ४५.२ अंकका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै धनौजी गाउँपालिका (३८.६), औरही गाउँपालिका ४३.१, लक्ष्मीनिया गाउँपालिका ४२.३, वटेश्वर ४२.५ अंक प्राप्त गरेका छन् । त्यस्तै गणेशमान चारनाथ नगरपालिका ३४.३, धनुषाधाम नगरपालिका ४६.५, मिथिला नगरपालिका ३८.३, मिथिला विहारी नगरपालिका ३८.७, सवैला नगरपालिका ३४.७, शहीद नगरनगरपालिका ३९, कमला नगरपालिका ४२.३, विदेह नगरपालिका ४२.५ र नगराइन नगरपालिका ३८.६ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार