मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

बाजुरा । महिला, बालबालिका तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत महिला समुत्थान परियोजनाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाजुराको समन्वय र सहकार्यमा बाजुरामा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

मन्त्रालयका उपसचिव मिलन भट्टराईको प्रमुख आतिथ्य तथा बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिका पदाधिकारी, विभिन्न सरोकारवाला निकाय एवं सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अभिमुखीकरणका क्रममा लैङ्गिक हिंसा नियन्त्रण, सञ्जालको भूमिका तथा सरोकारवालाहरूबीचको समन्वयका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार