मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

अष्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क विदाइको तयारीमा

Ujyalosandeshonline 11573+ समाचार ( )
३१ असार २०८१, आइतबार

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रुपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको तीन बर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो ।सन् २०२१ मा भोल्कलाई अष्ट्रेलियाले राजदूतको रुपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न विदाइ कार्यक्रमहरु सरिक भइरहेकी छिन् । 

अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन् । यसअघि नाइजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

हालैमात्र नेपाल कानून समाजले भोल्कको विदाइ समारोहको आयोजना गरेको थियो ।  उनले नेपाल र अष्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।

उता, क्यानबेरामा रहेको नेपाली दूताबासमा जोन्स्टनका लागि स्वागत समारोहको आजोजना गरेको थियो । राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार