मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

बहिरा मानिसहरुकाे हकअधिकार सुनिश्चित गर्छाैं:मुख्यमन्त्री

Ujyalosandeshonline 12450+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहिरा व्यक्तिकाे पहिचान, शिक्षा तथा विकासको लागि प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार बहिरा महासंघका केन्द्रीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यलाई भेट गरेकाे छ । साे क्रममा मुख्यमन्त्री आचार्यले समावेशी शिक्षा र सांकेतिक भाषालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जमा गर्ने बताउनु भयाे ।`बहिरा नागरिककाे हक अधिकार राज्यले सम्बाेधन गर्छ´उहाँले भन्नुभयाे-`बहिरा नागरिककाे पहुँच बढाउन ध्यान दिन्छौं ।´

यसैबीच बहिरा नागरिकहरुकाे राष्ट्रिय भेला हुने  भएको छ । मुख्यमन्त्री आचार्यलाई राष्ट्रिय भेलाकाे बारेमा जानकारी गराइएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा मंसिर २८ गते राष्ट्रिय भेला र रजत महाेत्सव गर्न थालिएको हाे । ५४ वटा जिल्लामा बहिरा संघ छ । ७ वटा प्रदेशमा छ समिति बनेका छन ।  बहिरा महासंघका केन्द्रीय अध्यक्ष सन्ताेष केसी, लुम्बिनी प्रदेशका अध्यक्ष रिन्कु गुप्ता, जिल्ला अध्यक्ष लगायतकाे टाेलीले मुख्यमन्त्री आचार्य र सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना संग भेट गरेकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार