मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाद्वारा राजीनामा, रास्वपाबाट चुनाव लड्ने

Ujyalosandeshonline 12437+ समाचार ( )
६ माघ २०८२, सोमबार

भैरहवा । लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०७९ सालको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपन्देही क्षेत्र नम्बर ४ (१) मा निर्वाचित बानियाले आज राजीनामा दिनुभएको हो।उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार