मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने

Ujyalosandeshonline 11573+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी टी–२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ । खेल दिउँसो १ बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँगे २१ रनले पराजित भयो ।  

हिजो नेपालमा लोकश बमको सतकिय पारिका बाबजुद पनि नेपाल पराजित भएको थियो । बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकिय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन ।  

शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्याण्डलाई हराउनै पर्ने दबाबमा छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार