डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

Ujyalosandeshonline 11565+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ । बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार