मुख्य समाचार
हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ | एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू | रास्वपा संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन हुने निश्चित | विशेष अदालतद्वारा पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | सभापति थापा - मन्तव्य | रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण | सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु | कोटहीमाई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा | मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून | पाल्हीनन्दनकी उपाध्यक्षको पद गुम्यो, लुम्बिनीका मन्त्रीसहित ५ जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु |

भैरहवामा स्नुकर प्रतियोगिता, प्रथम पुरस्कार ५० हजार

Ujyalosandeshonline 11609+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा नगर स्तरिय स्नुकर प्रतियोगिता सुरु भएको छ । मनकामना स्नुकर हाउसको आयोजनामा कार्तिक १० गते देखि प्रतियोगिता चलिरहेको छ । 

उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दिपु शाहीले स्नुकर खेलले अन्तर्राष्ट्रिय  स्तरमा समेत देशलाई चिनाउने संभावना भएको कारणले गर्दा, यस्ता कार्यक्रमको महत्व रहेको बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले व्यवसायिक रूपमा स्नुकरलाई अघि बढाउनु पर्ने कुरामा जोड दिए । 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ्गले आयोजक समितिले गरेको काम अत्यन्तै सहराहनिय भएको बताउँदै, आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार, हाई स्कोररलाई १० हजार र राईजिङ प्लेयरलाई ५ हजार नगर र पुरस्कार प्रदान गरिने आयोजक वासु प्रधानले जानकारी दिए । कार्तिक १० गते बाट सुरू भएको कार्यक्रममा करीब १ हप्ताको हुने उनले बताए । प्रतियोगितामा ६३ जनाको सहभागिता रहेको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार