भैरहवा । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भैरहवा ,धकधई सहित पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
भैरहवा सहित पश्चिम नेपालमा भुकम्पको धक्का
२१ चैत्र २०८१, शुक्रबार