मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजामती ऐनमा थारुहरुलाई प्राथमिकता नदिएको गुनासो गरेका छन् ।

उनले थारुहरु निजामती ऐनमा नअटाएर मधेशी अल्पसंख्यकबाट लोकसेवामा सहभागी हुनु परेको बताए । थारुहरुले आदिवासी र जनजातिमा मात्र लोकसेवामा समावेश हुने गरेको दुखेसो पनि गरे । 

लोकसेवाले विज्ञापन गर्दा बारम्बार सर्वोच्च अदालतमा मुद्दा पर्ने गरेको उल्लेख गरे ।  बसेको  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ४६ वटा मुद्दा हालेर सर्वोच्च अदालतले फैसला गरेर सरकारलाई नौं महिनाभित्र निजामती ऐन बनाइसक्दा पनि थारुहरुको ऐनमा कतै सहभागि नभएको बताएका हुन् ।

उनले भने, ‘निजामती विधेयकमा थारु कल्याणकारीले थारुहरुको विषयमा विज्ञापन हुँदाखेरी लोकसेवाबाट बारम्बार सर्वोच्च अदालतमा मुद्दा हाल्ने गरिएको छ । ४६ वटा मुद्दा हालेर सर्वोच्च अदालतले व्यापक रुपमा फैसला गरेर नेपाल सरकारलाई ९ महिनाभित्र निजामती ऐन बनाईसक्दा पनि थारुहरुको निजामती ऐनमा कतै सहभागि नभएको अवस्था छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार