मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

एकीकृत समाजवादीको मुगु जिल्ला अधिवेशनमा बलराम साहनि निबिरोध अध्यक्षमा

Ujyalosandeshonline 11564+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

मुगु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मुगुको नवौँ जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा निबिरोध निर्वाचित बलराम साहनिको टिम बिजय भएको छ । अधिवेशनले बलराम साहनीको नेतृत्वमा ६५ सदसीय जिल्ला कमिटी घोषणा गरिएको छ । उपाध्यक्षमा पदमबहादुर मल्ल, वीरेन्द्र मल्ल उपाध्यक्ष ,युवराज रावल सचिव,उपसिचव बास्तोला शाहि , उपसचिव भान बहादुर बुढालाई ६५ जना जिल्ला कायसमिति चयन गरिएको छ। 

अधिवेशन पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, पार्टीका सचिव तथा कर्णाली प्रदेश कमिटीका इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, पार्टीका केन्द्रीय सदस्य धर्म बहादुर शाही र जयानन्द रावल, प्रदेश कमिटी सचिव धीरबहादुर बिष्टलगायत नेताहरुको विशेष उपस्थितिमा सम्पन्न भएको हो। आउदा दिनमा पार्टीलाई विभिन्न क्षेत्र वर्ग लगाएत सरोकारवालासँग सहकार्य गरी अगाडि बढाएर लिने नवनिर्वाचित अध्यक्ष बलराम साहनिले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार