मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

वर्तमान सरकारलाई स्टन्डवाजी गर्न आवश्यक छैन् : परराष्ट्रमन्त्री

Ujyalosandeshonline 12676+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्डवाजी गर्न आवश्यक नभएको बताएकी छन् । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी नभएको बताईन् । 

उनले भनिन्, ‘अहिले सरकारमा भएका पार्टी धेरै पुरानो पाटीहरु हो । हामीले काम गर्न सक्छौ, देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी छैन् । किनभने हामीले गरेर देखाइ सकेका छौ । हामीभन्दा अगाडिका पीडिहरुले धेरै गारो समयमा नेपाललाई अगाडि सारेको पार्टी अहिले सरकारमा छन् । त्यसकारणले हामी सबैभन्दा राम्रो छौ भनेर देखाउनु पर्ने, स्टन्ड् गर्नुपर्ने जरुरी अहिलेको सरकारलाई छैन् । धेरै सोचेर, छानेर नै अहिलेका मन्त्रीहरु बनेका छन् ।’

उनले सरकार काम गर्ने कुरामा एकदमै गम्भिर रहेको भन्दैयो सरकारलाई कति बेला के हुने हो भन्ने चिन्ता नभएको हुनाले निर्धक्क भएर काम गर्ने पनि बताईन् । 

नेपाल कुन दिशा तर्फ लानको लागि नेपाली काङ्ग्रेसको सभापति र एमालेको अध्यक्ष दुईजनाले धेरै संघर्ष गरेको भन्दै अब भने देशको लागि केही गर्नुपर्छ भनेर अहिलेको सरकार बनेको पनि उनले स्पष्ट पारेकी छन् । 

विभागको व्यवस्थित पहिलाको तुलनामा धेरै राम्रो भएको भन्दै सेवाग्रहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिएकी छन् । 

आफूमाथि लागेको आरोपहरु सत्य नभएको भन्दै मलाई केही गरेर शेरबहादुर देउवालाई तल पार्ने खेल भएको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार