आगो ताप्दै विद्यार्थी

Ujyalosandeshonline 11543+ समाचार ( )
तस्बिर : राजेन्द्रप्रसाद पनेरु / रासस
९ पौष २०८२, बुधवार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी स्थीत श्रीकृष्ण माध्यमिक विद्यालयका आधारभूत तहका विद्यार्थी चिसो बढेपछि विद्यालयमै आगो बालेर ताप्दै । अत्यधिक चिसो बढेपछि विद्यालयमा पठनपाठनको कार्य प्रभावित हुन थालेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार