मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख खाँ को मृत्यु

Ujyalosandeshonline 11171+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

भैरहवा । लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ । लामो समय देखि मुटु रोग बिरामी रहेका मुलसमानको शनिबार बिहान ह्ृदयघातकै कारण मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

उनलाई शनिबार विहान ९ बजे ह्ृदयघात भएपछि  मृत्यु भएको पारिवारीक श्रोतले जनाएका छन् । उनको शवलाई पराम्परा अनुसार साँझ ५ बजे स्थानिय कब्रिस्तानमा अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाननेले जानकारी दिए । 

खाँन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार