मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एमाले नेता बासुदेव घिमिरे रुपन्देही–३ बाट उम्मेदवार बन्ने

Ujyalosandeshonline 11540+ समाचार ( )
४ माघ २०८२, शनिबार

भैरहवा । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेता बासुदेव घिमिरेलाई रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ सालको निर्वाचनमा रुपन्देही–५ बाट निर्वाचित हुनुभएका घिमिरेले यसपटक क्षेत्र परिवर्तन गर्दै रुपन्देही–३ बाट प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहनुभएका घिमिरे हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित हुनुभएको थियो । केही साताअघि मात्र पार्टी परित्यागको घोषणा गरेर पुनः एमालेमै फर्किएका घिमिरेलाई पार्टीले यसपटक महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । २०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरी जित हासिल गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार