मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

राजमार्ग केन्द्रीत आन्दोलन गर्ने उखु किसानको चेतावनी

Ujyalosandeshonline 11564+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

काठमाडौं । उखु उत्पादक महासंघ, नेपालले उखु किसानको समस्यालाई लिएर राजमार्ग केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष श्रीराम प्रसाद यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, “सरकारले तोकेको मूल्यअनुसार भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा परेका छन् ।

यसले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।” विज्ञप्तीमा उल्लेख गरिएअनुसार, किसानहरूले उत्पादन गरेको उखुको मूल्य समयमा नपाउँदा उनीहरू ऋणमा डुबेका छन् र आगामी उत्पादन चक्रमा समेत असर परेको छ ।

महासंघले राजमार्गमा शान्तिपूर्ण धर्ना, ¥याली तथा सरकारलाई चेतावनी दिने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । आन्दोलनमा सहभागी हुन सबै उखु किसानहरूलाई आह्वान गरिएको छ । “एकता नै हाम्रो शक्ति हो,” विज्ञप्तीमा भनिएको छ, “सरकारले हाम्रो माग नसुनेसम्म हामी आन्दोलन जारी राख्नेछौं ।महासंघले उखुको न्यूनतम समर्थन मूल्य तत्काल घोषणा गरियोस्, किसानलाई बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् र चिनी मिलहरूलाई नियमन गर्न लगायत माग राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार