मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

३० हजार घुस लिने सई अख्तियारको नियन्त्रणमा

Ujyalosandeshonline 11566+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिम बहादुर खड्कालाई अख्तियारले नियन्त्रणमा लिएको हो । बिहीबार मायादेवी गाउँपालिका–६ बाट खड्कालाई ३० हजार सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार भन्सार छली अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खड्कालाई नियन्त्रण मा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार